एक्लिए प्रधानन्यायाधीश राणा, सर्वोच्चका १९ न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा मन्त्रिपरिषदमा भाग मागेको लगायत विषयमा विवादित भएपछि सर्वोच्चमा रहेका उनीबाहेक सबै न्यायाधीशहरु एकजुुट देखिएका छन् । १९ जना न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् । दशैं विदामा घर गएका न्यायाधीश तेजबहादुर केसीले पनि अन्य न्यायाधीशहरुको विद्रोहमा आफ्नो पनि समर्थन रहेको जनाएपछि सर्वोच्चमा अब प्रधानन्यायाधीश राणा एकतिर र अरु सबै […]

सम्बन्धित सामग्री

विवादको केन्द्रमा प्रधानन्यायाधीश राणा, राजीनामा माग

काठमाडौँ – प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोपसहित समाचार बाहिरिएपछि उनी विवादको भुमरीमा परेका छन्। राणाको उक्त कमदको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ। सर्वोच्चका न्यायाधीशहरु समेत राणासँग जोडिएर आएको उक्त समाचारप्रति चिन्ता जनाउँदै छटपटिएका छन्। एक न्यायाधीशका अनुसार अनौपचारिक रुपमा राणालाई भेटेर समाचारको सत्यताबारे जानकारी माग्ने र […]