कांग्रेस महाधिवेशन नजिकिएसँगै पार्टी सभापति शेरबहादुर देउवा माहोल बनाउन लागिपरेका छन् । प्रधानमन्त्री देउवाले आइतवार सुनसरी गएर सम्बोधन गरे ।
देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन भनिए पनि खासमा देउवा कोइरालाको गढ रहेको क्षेत्रमा आफ्नो माहोल बनाउन चाहन्थे । त्यसैले त उनले बीपी कोइरालाले राजनीति गरेको ठाउँमा आफ्नो शक्ति प्रदर्शन गरे ।
सो गाउँपालिका सुनसरी क्षेत्र २ मा पर्छ । यहाँ कांग्रेसको कोइराला पक्षको पकड क्षेत्र मानिन्छ । २०१५ फागुन ७ गते बीपी कोइरालाले सोही क्षेत्रबाट चुनाव जितेका थिए । प्रदे...