नवलपरासीलाई २ जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक
नवलपरासीमा दुइ चरणमा स्थानिय तहको निर्वाचन सम्पन्न भएको १० दिन पछि दुईवटा जिल्ला बनाउन र तत्काल दुइवटा जिल्ला समन्वय समितिको निर्वाचन गर्न माग गदै शनिबार भेटेको नवलपरासीको सर्वदलीय प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएका छन् ।
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले अपांगता भएका व्यक्तिसम्बन्धी शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको बताएका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।उनले अपांगता भएका व्यक्तिहरूको मानवअधिकार रक्षा, उनीहरूको सशक्तिकरण तथा विकासका लागि सरकार सैद्धान्तिक, राजनीतिक तथा व्यवहारिक रूपमा प्रतिबद्ध रहेको बताए।संघ, प्रदेश र स्थानीय सरकारका वार्षिक नीति, का
काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् । स्रोतका अनुसार रविले मागेबमोजिम उपप्रधानमन्त्री दिन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै सकारात्मक बनेका छन् । अहिले बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए। बैठकबारे प्रतिक्रिया दिँदै एमाले नेता विष्णु रिमालले सहमति सकारात्मकउन्मुख भएको बताए। ‘बालकोटमा बैठक जारी छ। सहमति सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले […]
काठमाडौं, पुस ८ । वर्तमान सत्ता गठबन्धनबाट पहिलो चरणमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार बनाउन दिएको समयसीमा यही पुस १० गतेसम्म छ। दाहालले गठबन्धन दल र नेकपा (एमाले)सँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन […]
काठमाडौं । वर्तमान सत्ता गठबन्धनबाट पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार बनाउन दिएको समयसीमा यही पुस १० गतेसम्म छ। दाहालले गठबन्धन दल र नेकपा एमालेसँग सरकार निर्माणका विषयमा समानान्तर संवाद अघि बढाएपछि उनलाई पहिलो चरणमै प्रधानमन्त्री दिन कांग्रेस सकारात्मक देखिएको […]
सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार छलफल सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका खेल्न कलाकारलाई आग्रह गरेका छन् । आइतबार बेलुका नेपाली फिल्म र संगीत क्षेत्रका दुई दर्जन कलाकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवा र पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले अन्तरक्रिया गरे । देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकसामु कलाकारको सम्पर्क हुने र त्यसतर्फ चुनाव सफल पार्नेतर्फ […]
काठमाडौँ – कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा शुक्रबार सचेतक भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका ‘हाई लेभल भिजिट’ भन्ने कुरा नेपालका लागि अत्यन्त सकारात्मक रहेको पनि बताइन्। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउन सकारात्मक भ्रमण […]