मुलुकलाई श्रीलंका बनाउन रोक्छु भन्ने सरकारको मनोगत दाबीको कुनै अर्थ छैन्ः विष्णु पौडेल

काठमाडौं, २७ चैत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको भन्दै सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । साथै, उनले आवश्यक सकारात्मक कदम नचालेर प्रधानमन्त्री देखि मन्त्रीसम्मले मुलुकलाई श्रीलंका बनाउन रोक्छु भन्ने मनोगत दाबीको कुनै अर्थ नरहने बताए । मुलुकको विद्यमान आर्थिक अवस्थाका बारेमा नेकपा (एमाले)का पूर्वअर्थमन्त्रीहरुले काठमाडौंको कुपण्डोलस्थित […]

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्छ : विष्णु पौडेल

४ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । ‘अर्थ मन्त्रालय र राष्ट्र बैक बीच हार्दिक सम्बन्ध हुनुपर्छ, सम्बन्ध राम्रो छैन भन्ने सन्देश गयो भने त्यसले विश्वासको वातावरण गर्दैन,’ पौडेलले […]

१७ महिनापछि अर्थ मन्त्रालयमा पौडेल फर्केपछि निजी क्षेत्र उत्साहित

जिम्मेवारी छाडेको करिब १७ महिनापछि पुनः विष्णु पौडेल अर्थ मन्त्रालयको नेतृत्वमा फर्केसँगै निजी क्षेत्र उत्साहित बनेको छ । २०७७ साल असार २९ गते ‘लोकतान्त्रिक वाम गठबन्धन’ सरकार गठन भएसँगै पौडेलले अर्थमन्त्रीको पद गुमाएका थिए । तर, मन्त्रालय छाडेको करिब डेढ वर्षपछि उनी फेरि अर्थ मन्त्रालयको नेतृत्वमा फर्किएका हुन् ।वाम एकता टुटेसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका पार्टी मिलेर सरकार गठन गरेका थिए । तर, त्यसको १७ महिनापछि नेकपा एमाले र माओवादी केन्द

राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन अर्थ र गृहमन्त्रीको निर्देशन

१४ पुस, काठमाडौं । राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रुपमा खट्न उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठकमा दुवै मन्त्री उपस्थिति भए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुख र […]

प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्री, विष्णु पौडेल दोस्रो वरीयतामा

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका आठजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका हुन्। यस्तै, एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राई मन्त्री बनेका छन्। प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा पौडेल

विष्णु पौडेल बने उपप्रधानमन्त्री तथा अर्थमन्त्री

काठमाडौं । नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधान तथा अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी हुने भएका छन् । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा मन्त्रालय बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक चलिरहेको छ । बैठकले एमालेलाई अर्थ मन्त्रालय दिने टुङ्गो लगाएको हो । यस्तै दामोदर भण्डारी, ज्वाला […]

५६ अंकले बढ्यो नेप्से, कारोबार पनि २ अर्बमाथि

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६.८६ अंकले बढेर १९२४.०७ अंकमा बन्द हुन पुुग्यो । अर्थ मन्त्रालयमा एमालेका विष्णु पौडेल आउने भएसँगै लगानीकर्ता उत्साहित बन्दा समग्र बजार नै हरियाली बन्न पुग्यो ।

अर्थ मन्त्रालयबाट बिदा भए विष्णु पौडेल

वर्तमान सरकारको असामयिक बर्हिगमनसँगै सिंहदरबारबाट मन्त्रीहरूको बिदाइ गरिएको छ

कार्यदल अपडेट– विष्णु पौडेल, घनश्याम भुसाल र रघुजी पन्त बाहिरिए

पार्टी विवाद मिलाउन गठित नेकपा कार्यदलको बैठक चलिरहेको समयमा कार्यदलका तीनजना सदस्य बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल एक कार्यक्रममा सहभागि हुन सिंहदरबारबाट बाहिरिएका हुन् । उनी एकछिनमा फेरि फर्केर आउने कार्यदलका एक सदस्यले जानकारी दिए । माधव नेपाल पक्षका कार्यदलका सदस्य घनश्याम भुसाल र रघुजी पन्तपनि बाहिरिएका छन् । भुसाल अपरान्ह पनि एक घण्टा बाहिर निस्केर माधव नेपालसँग छलफल गरेका थिए। कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबार स्थित अर्थ मन्त्रालयमा जारी छ । बैठकमा कार्यदलका संयो...

कार्यदल बैठकअघि विष्णु पौडेल र भीम रावलबीच छलफल

काठमाडौं : नेकपा एमालेको विवाद समाधानको लागि गठित कार्यदलको बैठक बस्नुअघि नेताद्वय विष्णुप्रसाद पौडेल र भीम रावलबीच छलफल भएको छ। पार्टीभित्रको विवाद समाधानको बिन्दु पहिल्याउनका सिंहदरबारस्थित अर्थ मन्त्रालयमा  पौडेल र रावलबीच भेटवार्ता भएको हो। एमालेको विवाद समाधानका लागि दोस्रो तहको नेताहरू सक्रिय भएर लागेका छन्। विवाद समाधानका लागि हिजो अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। कार्यदलका नेताहरुले सहमति बन्ने दाबी गरेको भए पनि दुई नेत