आईपीएल : बेङ्ग्लोरको लगातार तेस्रो जित, कोलकता ३८ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्समाथि जित निकालेको छ। चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले कोलकतामाथि ३८ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकता ८ विकेट…

सम्बन्धित सामग्री

आईपीएल : सर्वाधिक ५ पटकको विजेता मुम्बईको लगातार आठौं हार

१२ वैशाख, काठमाडौं । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार आठौं हार व्यहोरेको छ । आधा भन्दा बढी खेलमा जितविहीन बनेको मुम्बई लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ । केएल राहुलको शतक प्रेरित लखनउ सुपर जायन्ट्ससँग मुम्बई आइतबार राति ३६ रनले पराजित भयो । मुम्बई यस सिजन नयाँ […]

आईपीएल क्रिकेटमा मुम्बईको लगातार पाँचौँ हार

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बईले लगातार पाँचौँ हार बेहोरेको छ । पुणेमा गएराति भएको खेलमा पञ्जाब किङ्ग्सले मुम्बईलाई १२ रनले हरायो । पञ्जाबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो । मुम्बईका देवल ब्रेभिसले ४९ रन र सूर्यकुमार यादवले ४३ रन बनाए । पञ्जाबका ओडिन स्मिथले ४ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । पञ्जाबका शिखर धवनले ७० तथा कप्तान ...

आईपीएल: चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित

काठमाडौँ– चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । चेन्नईले भने लगातार चौथो हार ब्यहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । हैदराबादका  युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए । […]

आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरातको लगातार तेस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको रोमान्चक खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा सुबमन गिलले ९६ […]

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको लगातार तेस्रो हार

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्सले लगातार तेस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार बेहोरेको हो । पञ्जाबले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्र बनाउन सक्यो । यस अघि मुम्बईमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । यस जितसँगै पञ्जाबले तीन खेलमा दोस्रो जित निकालेर चार अङ्क जोडेको छ ।...

आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ। उसले लगातार तेस्रो हार खाएको छ। आइतबार पन्जाबसँग चेन्नई ५४ रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो। चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ […]

आईपीएल क्रिकेटमा गुजरातको लगातार दोस्रो जित

काठमाण्डाै –  इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । हिजो बेलुकी गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पुणेमा एक सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो । २ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ त...

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ। गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो। दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ […]

आईपीएल : लगातार दाेस्राे जित निकाल्दै काेलकाता शीर्ष स्थानमा

पञ्जाव किङ्सलाई ६ विकेटले हराउँदै काेलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।