काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । हिजो बेलुकी गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
पुणेमा एक सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो । २ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ त...