एजेन्सी । फिफा विश्वकप-२०२२ आजबाट कतारमा शुरु हुँदैछ । विश्वकपको उद्धाटन समारोह अल खोरमा रहेको अल बायत स्टेडियममा हुनेछ । उद्धाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्नेछन् । खेल राति ९:४५ बजे शूरु हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक सबैभन्दा कम रंगशालामा खेल हुँदैछ । यसपटक आठ रंगशालामा ६४ खेल हुनेछन् । त्यसमध्ये सात नयाँ रंगशाला […]