पाँचथरमा रंगशाला निर्माणको काम अलपत्र

पाँचथर । पाँचथरको फिदिममा रहेको एक मात्र रंगशाला निर्माणको काम अलपत्र परेको छ । जसका कारण खेलकुदको साना ठूला कुनै पनि गतिविधि हुन सकेको छैन् । यो खेल मैदान अहिले चरिचरनको क्षेत्र बनेको छ।अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४०.४२ प्रतिशत र वित्तीय प्रगति ३१.६९ प्रतिशत मात्रै रहेकाे छ । पाँचथरको सदरमुकाम फिदिममा रहेको एक मात्र रंगशाला […]

सम्बन्धित सामग्री

गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र नपार्ने खेलकुदमन्त्रीको प्रतिवद्धता

युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अलपत्र पर्न नदिने बताएका छन् ।

कोरोना कहरमा खेलकुद : पूर्वाधार निर्माण बजेटले रोकियो

देशकै ठूलो र गौरवशाली फुटबल मैदान पोखरा रंगशालाको फुटबल मैदानको काम रोकिएको छ। कोरोनाले त्रसित बनाएको छ। भारतबाट आउनुपर्ने सामान नआउँदा काम अलपत्र छ। पोखरा रंगशाला फुटबल मैदानको प्यारापिट बनाउने काम रोकिन पुगेको छ।