वैशाख २२, काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल पार्न निर्णय गरेका छन । तर जसपा चाँहि विभाजीत देखिन्छ । त्यसैले अहिले जसपा एक भएर अघि बढ्छ कि विभाजित नै हुन्छ र सरकार ढाल्ने वा जोगाउने भन्नेमा उसको भूमिका के रहला भन्ने चासो बढेको । २७ […]