वीरगंज : वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को प्यानल विजयी भएको छ। गठबन्धन दलका यी पार्टीबिचको पूर्व सहमति अनुसार शुक्रवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा जसपा र कांग्रेसका ४/४ जना सदस्यहरु निर्वाचित भएका हुन्।
३२ वडा रहेको वीरगंज महानगरमा कुल १६२ जनप्रतिनिधि रहेका छन्। जसमा दलित…