कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

काठमाडौं, पुस ५ । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै […]

सम्बन्धित सामग्री

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै फर्किने जसपा […]

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

जसपाका एक नेताले भने, ‘अध्यक्षज्यूको यस भनाइबाट जसपा नेपाली कांग्रेस–माओवादी गठबन्धनमा फर्कन चाहेको देखिएको छ।’

माधव नेपालको 'मुभ' हेरेर मात्र निर्णय लिने रणनीतिमा जसपाको महन्थ ठाकुर पक्ष !

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएपछि त्यसको असर जनता समाजवादी पार्टी (जसपा)मा प्रत्यक्षरूपमा परेको छ ।  एक पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने र अर्को पक्ष कांग्रेस र माओवादी सहितको विपक्षी गठबन्धनमा सामेल हुने चर्चाका बीच जसपामा तटस्थताको तेस्रो लाइन पनि बलियो बन्दै गएको छ । अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई जुनसुकै हालतमा हटाउने प्रयासमा छन् भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा रहेका अर्का अध्यक्ष महन्थ ठाकुर पनि तत्काल निर्णय नलिने मनस्थितिमा...