काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन्।
कानुन मन्त्री गोविन्द बन्दी कोइरालाको पदावधी सकिएपछि संचार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन्। उनले आज पदभार ग्रहण गरेका हुन्। मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने…