चुनावका लागि भारतले दियो २०० वटा गाडी उपहार

काठमाडौँ। मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ। आज मङ्गलवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो।

सम्बन्धित सामग्री

हाम्रो जमिन फिर्ता ल्याउँछौँ, एक इन्च पनि छाेड्दैनाैँ : अध्यक्ष ओली

दार्चुला – नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताउनुभएको छ ।  आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज शुक्रवार दार्चुलामा उद्घाटन गर्दै उहाँले यो धारणा राख्नुभएको हो । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भन्नुभयो, ‘हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताका रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इन्च पनि छोड्दै...

भारतले दियो निर्वाचनका लागि दुई सय सवारीसाधन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहका बीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन उपहार स्वरुप प्रदान गरेका छन् । यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि थप व्यवस्थित गर्न सघाउ पुर्‍याउनेछ ।नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारी साधन चुनावका दौरानमा प्रयोग गरिने छ । […]

चुनावका लागि भारतले दियाे २ सय गाडी उपहार

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।आज मङ्गलवार अर्थ मन्त्रालयमा भएकाे कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो । अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभयो । गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी दिएको बताउनुभयो । उपहार ...

चुनावका लागि भारतले दियो २०० वटा गाडी

काठमाडौँ – भारतले चुनावका लागि दुई सयवटा सवारीसाधन उपहार दिएको छ। मंगलबार नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन प्रदान गरेका हुन्। नेपाल सरकारको आग्रहमा दिइएका सवारीसाधन चुनावका क्रममा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले […]

आज भारतले नेपाललाई चुनावका लागि गाडी उपहार दिँदै

काठमाडौं, कात्तिक १५ । आसन्न चुनावका लागि नेपाललाई उपहारस्वरूप भारतले गाडीहरु उपलब्ध गराउने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार अर्थ मन्त्रालयमा आज मध्याह्न गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। भारतले विगतमा पनि नेपालको चुनावमा गाडी उपलब्ध गराएको थियो।

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा जानकारी गराइदै

काठमाडौं। नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा आज जानकारी गराइदैछ। आउँदो चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन हो। चुनाव चिन्हबारे जानकारी गराउन प्रचण्ड र बाबुराम भट्टराई निर्वाचन आयोग जाँदैछन्। काँग्रेसको अभिमूखिकरण कार्यक्रममा आज पदाधिकारीले बोल्ने कार्यतालिका छ। फिफाको कारवाहीसँगै साविक विजेता भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने भएको छ।

भारतले चुनावका लागि उपलब्ध गराउने गाडीको आसमा प्रहरी

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णु केसीले चुनावमा प्रहरीका लागि आवश्यक गाडीबारे सरकार र तालुकदार गृह मन्त्रालयबाट कुनै निर्णय नआएको बताए ।

भारतसँग जोडिएका दार्चुला र बैतडीका सिमानाका चारदिनका लागि बन्द

काठमाडौं, माघ २८ । भारतसँग सिमाना जोडिएका दार्चुला र बैतडी जिल्लाका सिमानाकाहरु चारदिनका लागि बन्द हुने भएको छ । उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् । नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुनेछन् ।

बैतडी र दार्चुलासँग जोडिएका सीमा नाका आजदेखि चार दिनका लागि बन्द

काठमाण्डाै - बैतडी र दार्चुलासँग जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् । उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गरेको हो । बैतडी र दार्चुलासित जोडिएका नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका बन्द हुन लागेका हुन् । भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्रा...

चुनावका लागि भारतले नेपालसँगको सीमा बन्द गर्दै

काठमाडौ । आगामी बिहीबारबाट भारतमा शुरु हुने लोकसभाको निर्वाचनलाई लिएर भोलि मंगलबारबाट नै नेपालसँगका कतिपय