लुम्बिनी प्रदेशको विकासमा सहयोग माग्दै प्रधानमन्त्रीसमक्ष पुगे मुख्यमन्त्री केसी

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार भेटवार्ता भएको छ। भेटघाटले लुम्बिनीको विकास एवं समृद्धिका लागि नयाँ ढोका खोलेको मुख्यमन्त्री केसीले बताएका छन। आफ्नो २ दिने काठमाडौं बसाइपछि उनले आफ्नो काठमाडौं बसाई उपलब्धिमूलक बनेको प्रतिक्रिया दिए। प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने…

सम्बन्धित सामग्री

राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौंः मुख्यमन्त्री केसी

दाङ, मंसिर २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताएका छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री […]

संविधान जोगाउन गणतन्त्र पक्षधर एकताबद्ध होऔं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयन र रक्षाका लागि गणतन्त्र पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा उत्पन्न भएको बताउँदै उनले गणतन्त्र र संविधान विरोधीहरुले दुई पटकसम्म संसद विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको टिप्पणी गरे ।लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ को कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधान विरोधी प्रवृत्तिलाई राज्यले समयमै चिन्नुपर्ने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारले आफ्नो

संविधान प्राप्तिको मुख्य हकदार लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान त्याग, तपस्या र बलिदानबाट मात्रै प्राप्त भएको उल्लेख गर्दै संविधान प्राप्तिमा लुम्बिनी प्रदेश प्रमुख हकदार प्रदेश भएको बताएका छन् ।

लुम्बिनी प्रदेशको संरचना नयाँ भएकाले बेरुजु बढ्याे: मुख्यमन्त्री केसी

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको संरचना नयाँ भएकाले बेरुजु बढेको दावी गर्नु भएको छ । उहाँले कर्मचारी अभावकाबीच काम गर्नुपर्ने अवस्था रहेकोले पनि बेरुजु बढेको तर्क गर्नुभएकाे हाे । प्रमुख सचिव दिपक काफ्लेले भने प्रदेशको एकीकृत वित्तीय प्रणाली नबन्नु र अनुगमन, प्रगति मूल्यांकन प्रणाली कमजोर हुँदा बेरुजु देखिने र फर्छ्याेटमा पनि […]

सञ्चार क्षेत्रलाई मयार्दित बनाउनुपर्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मयार्दित हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे ।लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीले समाज परिवर्तनमा योगदा

संघीयता कार्यान्वयन पक्षधर चिन्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको बाधक चिन्नुपर्ने बेला आएको बताएका छन् । आज लुम्बिनी प्रदेश सरकारले राखेको नयाँ वर्षको शुभकामना तथा सञ्चार सबलीकरणको लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् ।मुख्यमन्त्री केसीले संघीयता कार्यन्वयनको ४ वर्ष पुगेको र यही वर्षभित्र  संविधानअनुसार निर्वाचन हुने हुँदा संघीयता कार्यान्वयनमा बाधक भएको विषयमा पत्रकारहरुलाई समीक्षा गरिदिन आग्रह गरे । उनले संघीय सरकारले प्रहरी तथा कर्मचारी ऐन नदिँ

लुम्बिनीमा एमालेलाई पत्तासाफ गर्छौं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आसन्न तीन तहकै चुनावमा लुम्बिनी प्रदेशबाट एमालेलाई  पत्तासाफ गर्ने बताएका छन् । बिहीबार रोल्पाको लिवाङ घरेलु तथा उद्योग महासंघ रोल्पाले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै उनले सत्ता गठबन्धनले एमालेलाई पत्तासाफ गर्न बताएका हुन् ।उनले सांसद भंग गरेर जनताको मतलाई अपमान गर्ने केपी ओली नेतृत्वको एमालेलाई फेरि जनता समक्ष मत माग्न जाने नैतिक अधिकार नभएको उनको भनाइ छ ।प्रतिगमनको षड्यन्त्र अबदेखि गर्ने छैन भनेर  जनतासँग माफी नमागेसम्म प

लुम्बिनी प्रदेश सरकारले शैक्षिक सुधार कार्यक्रम ल्याएको छ : मुख्यमन्त्री केसी

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबै बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्न शैक्षिक सुधार ल्याएको बताएका छन् । चक र डस्टरको प्रयोग गरी पठनपाठन गराउने चलन हटाएर प्रविधिमैत्री रुपमा पठनपाठन गर्न सरकारले शैक्षिक सुधार कार्यक्रम सुरुआत गरेको उनले बताए । शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक क्षेत्रमा सुधार गरी बालबालिकाको अध्ययन गर्ने […]

लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दैछ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको  महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री केसीले त्यसका लागि लगानीकर्ता प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको बताए ।उद्योग व्यापार सङ्गठन तिलोत्तमाको सातौं साधारणसभा एवम् चौथो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री केस

प्रदेश सरकार उद्योग मैत्री नीति निर्माण गर्दैछ : मुख्यमन्त्री  केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले  प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीचमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि अनु