लुम्बिनी प्रदेश सरकारले शैक्षिक सुधार कार्यक्रम ल्याएको छ : मुख्यमन्त्री केसी

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबै बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्न शैक्षिक सुधार ल्याएको बताएका छन् । चक र डस्टरको प्रयोग गरी पठनपाठन गराउने चलन हटाएर प्रविधिमैत्री रुपमा पठनपाठन गर्न सरकारले शैक्षिक सुधार कार्यक्रम सुरुआत गरेको उनले बताए । शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक क्षेत्रमा सुधार गरी बालबालिकाको अध्ययन गर्ने […]