धनगढी । धनगढीको एक कपडा पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली जनपुस्तकालय नजिकको सीमा सपिङ सेन्टरमा आगलागी भएको हो ।
सीमादत्त सेनले चलाएको पसलमा करिब बिहीबार साँझ ८ बजेतिर आगलागी भएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागीबाट अन्दाजी २० लाखको सामान जलेको प्रहरीले बताएको छ ।...