टेकुमा तीज विशेष कार्यक्रम, उद्यमी महिलाहरूलाई हौसला

काठमाडौं । काठमाडौंको टेकुस्थित मचली भैरव मन्दिर परिसरमा बंसीघाट एकल महिला समितिले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । पशुपति शमशेर जबरा प्रमुख अतिथि रहेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, कलाकार मदनदास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । जबराले मचली भैरव आफैँमा पवित्र स्थान भएको उल्लेख गर्दै कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको […]

सम्बन्धित सामग्री

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित […]

तस्विरमा हेनुहोस् समाजिक विकास समाज, अनामनगरको तीज विशेष कार्यक्रम

काठमाडौं, २६ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजले तीज विशेष कार्यक्रम मनाएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई अनामनगरका महिलाहरुले हर्ष उल्लासका साथ मनाएका हुन् । बागमती प्रदेशसभा सदस्य एवं पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तीजले संस्कृति जर्गना र […]

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम

दोहा– साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो । तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत […]

प्यारासुट नेचुरल स्याम्पुको ‘संगीसँग तीज’ कार्यक्रम

प्यारासुट नेचुरल स्याम्पुले ‘संगीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ संगी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्‍याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो […]

पेरिसडाँडामा तीज विशेष कार्यक्रम : माओवादी नेतृहरु नाचे छमछमी (तस्बिरहरु)

नेकपा माओवादी केन्द्रले आइतबार तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । माओवादीको वाईसीएल केन्द्रीय महिला विभागको आयोजनामा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा महिला नेतृहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धको बलमा नेपाली समाजमा आमूल परिवर्तन भएको बताइन् । उनले प्रचण्डले जनयुद्ध नगरेको भए आफू अहिलेको अवस्थामा हुन नसक्ने ठोकुवा गरिन् । ‘प्रचण्डले जनयुद्ध नगरेको भए म जेनतेन मास्टर हुन्थे हुँला । जनयुद्धले आमरुपमा

इनासले अष्ट्रियामा मनायो तीज

१० भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ सम्पन्न भएको छ। हरितालिका तीजको अवसरमा गत शनिबार भियानामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय कलाकारहरूले तीजका चर्चित गीतहरूमा एकल तथा सामूहिक नृत्य प्रस्तुत् गरेका थिए । कलाकारहरू श्रद्धा थापा र बबिता पुनको नृत्यले दर्शकको मन जितेको थियो। […]

डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न

युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।  क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका  अध्यक्ष कृष्ण खनालका  साथै बिभिन्न संघ संस्थाहरु

बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने

लमजुङ– हरितालिका तीजको अवसरमा लमजुङको बेँसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ  तीज उत्सव आयोजना गर्न लागेको हो । क्लबले शनिबार  बेँसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर  उत्सवबारे जानकारी गराएको हो ।   क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम […]

लमजुङको बेंसीशहरमा तीज उत्सव हुने

हरितालिका तीजको अवसरमा लमजुङको बेंसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ तीज उत्सव आयोजना गर्न लागेको हो । क्लबले शनिबार  बेंसीशहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उत्सवबारे जानकारी गराएको हो ।  क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध साँस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताए ।  उनका अनुसार तीज उत्सव २०७९ लाई स

आयोगद्वारा तीज विशेष कार्यक्रम, संस्कृतिलाई निरन्तरता दिन जोड

राष्ट्रिय समावेशी आयोगले ‘नेपाली समाजको विशिष्टता तीज पर्वमा समावेशीता’ भन्ने मुल नाराका साथ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले संस्कृतिलाई जीवन्त बनाइ राख्न यसको निरन्तरता आवश्यक रहेकोमा जोड दिए । यसैगरी राष्ट्रिय सभाकी सदस्य डा विमला राई पौडेलले वर्गीय विभेद र महिला हिंसा न्यूनीकरण गर्नेगरी तीज मनाउनुपर्ने बताइन् । तीजलाई वर्ग विशेष मात्र नभइ लैंगिक रुपमा समानता ल्याउनेगरी मनाइनुपर्ने उनको भनाइ थियो । यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्...