राष्ट्रिय समावेशी आयोगले ‘नेपाली समाजको विशिष्टता तीज पर्वमा समावेशीता’ भन्ने मुल नाराका साथ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले संस्कृतिलाई जीवन्त बनाइ राख्न यसको निरन्तरता आवश्यक रहेकोमा जोड दिए ।
यसैगरी राष्ट्रिय सभाकी सदस्य डा विमला राई पौडेलले वर्गीय विभेद र महिला हिंसा न्यूनीकरण गर्नेगरी तीज मनाउनुपर्ने बताइन् । तीजलाई वर्ग विशेष मात्र नभइ लैंगिक रुपमा समानता ल्याउनेगरी मनाइनुपर्ने उनको भनाइ थियो ।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्...