प्यारासुट नेचुरल स्याम्पुको ‘संगीसँग तीज’ कार्यक्रम

प्यारासुट नेचुरल स्याम्पुले ‘संगीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ संगी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्‍याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो […]