बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने

लमजुङ– हरितालिका तीजको अवसरमा लमजुङको बेँसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ  तीज उत्सव आयोजना गर्न लागेको हो । क्लबले शनिबार  बेँसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर  उत्सवबारे जानकारी गराएको हो ।   क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम […]

सम्बन्धित सामग्री

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित […]

तस्विरमा हेनुहोस् समाजिक विकास समाज, अनामनगरको तीज विशेष कार्यक्रम

काठमाडौं, २६ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजले तीज विशेष कार्यक्रम मनाएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई अनामनगरका महिलाहरुले हर्ष उल्लासका साथ मनाएका हुन् । बागमती प्रदेशसभा सदस्य एवं पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तीजले संस्कृति जर्गना र […]

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम

दोहा– साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो । तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत […]

प्यारासुट नेचुराल स्याम्पुको “सङ्गीसँग तीज” कार्यक्रम सम्पन्न

काठमाडौँ, १७ भदौ । प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो । कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट […]

प्यारासुट नेचुरल स्याम्पुको ‘संगीसँग तीज’ कार्यक्रम

प्यारासुट नेचुरल स्याम्पुले ‘संगीसँग तीज’ नामक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ संगी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्‍याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो […]

अस्ट्रेलियन मन्त्रीको आतिथ्यमा मेलबर्नमा तीज कार्यक्रम

विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करिब ७०० को उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा  तीज कार्यक्रम सम्पन्न गरेको छ ।दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार,

डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न

युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।  क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका  अध्यक्ष कृष्ण खनालका  साथै बिभिन्न संघ संस्थाहरु

तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नमनाउन आग्रह

कैलाली– जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो । आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने […]

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा शनिबार तीज कार्यक्रम आयोजना

काठमाडौं, १ भदौ । सामाजिक विकास समाज अनामनगर महिला विभागले ४ गते शनिबार तीज कार्यक्रम आयोजना गरेको छ । महिला विभागकी संयोजक रश्मी रैका मगरका अनुसार समाज परिसरमा रहेको मनोरञ्जन पार्कमा तीज कार्यक्रम आयोजना गरिएको हो । समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको महिला विभागले आयोजना गरेको तीज कार्यक्रममा ३ सय बढी महिला तथा अतिथिलाई […]

आयोगद्वारा तीज विशेष कार्यक्रम, संस्कृतिलाई निरन्तरता दिन जोड

राष्ट्रिय समावेशी आयोगले ‘नेपाली समाजको विशिष्टता तीज पर्वमा समावेशीता’ भन्ने मुल नाराका साथ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले संस्कृतिलाई जीवन्त बनाइ राख्न यसको निरन्तरता आवश्यक रहेकोमा जोड दिए । यसैगरी राष्ट्रिय सभाकी सदस्य डा विमला राई पौडेलले वर्गीय विभेद र महिला हिंसा न्यूनीकरण गर्नेगरी तीज मनाउनुपर्ने बताइन् । तीजलाई वर्ग विशेष मात्र नभइ लैंगिक रुपमा समानता ल्याउनेगरी मनाइनुपर्ने उनको भनाइ थियो । यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्...