स्थिर समय सुरू, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थिर समय सुरू भएको छ । शुक्रबारदेखि स्थिर समय सुरू भएको हो । स्थिरमा समय सुरू भएपछि सामाजिक सञ्जाल, अनलाइन लगायका अन्य कुनै पनि माध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा...

सम्बन्धित सामग्री

‘सहमति कायम गरेर पॉच वर्ष स्थिर सरकार दिऊँ’

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले महत्त्वपूर्ण राष्ट्रिय मुद्दामामा सहमति कायम गरेर पॉच वर्ष स्थिर सरकार दिन राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।मंगलबार बेलुकी सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै भट्टराईले दलभित्र र बाहिर कसैले पनि हलो अड्काएर गोरू चुट्ने काम गनर्रन आग्रह गरेका छन्।उनले राज्यका सबै तह र तप्काका जनताको सहभागिता विना दिगो शान्ति र स्थिरता नहुने र शान्ति/स्थिरता विना सुशासन र समृद्धि नहुने तर्क गरेका छन्। राज्यमा सबै तह र तप्काका जनताक

मौन अवधिमा फुर्सदिला ओली, पत्नीलाई भान्सामा सघाउँदै

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि यतिबेला स्थिर  समय जारी रहेको छ । स्थिर समयमा राजनीतिक दलहरूले प्रचारप्रसार गर्न नपाउने भएपछि नेताहरू फुर्सदिला बनेका छन् ।निर्वाचनको प्रचार अभियानमा देश दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लामो समयपछि फुर्सदिला बनेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले फुर्सदको समयमा पत्नी राधिका शाक्यलाई भान्सामा साग केलाउन सघाएको जनाएका छन् ।

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग भएकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले केही सञ्चार माध्यमको मास्टहेड दुरुपयोग प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण दुष्प्रचारयुक्त, गलत एवं भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) मा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट सम्प्रेषण भएका थिए । त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जान

सामाजिक सञ्जालबाट प्रचार सामग्री अझै हटेन, लाइक र कमेन्ट गरे २५ हजार जरिबाना

काठमाण्डाै - निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ।   आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै हटाएका छैनन् । कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो । आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवार...

आजराति १२ बजेदेखि स्थिर समय सुरू हुँदै, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरू हुँदैछ । स्थिरमा समय सुरू भएपछि सामाजिक सञ्जाल, अनलाइन लगायका अन्य कुनै पनि माध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा...

अभिनेत्री निशाका बुबाले भने– ‘मृत्युको गलत हल्ला नफैलाऔँ’

मोडल तथा अभिनेत्री निशा घिमिरेको पछिल्लो स्वास्थ अवस्था स्थिर रहेको छ । उनको उपचार गरिरहेको नर्भिक अस्पतालले मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनको स्वस्थ्य र उपचारको बारेमा विभिन्न जानकारी दियो । सो क्रममा अस्पतालले उनको उपचार अझै जारी राख्ने जनाएको छ ।केही दिनयता भने केही अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा निशाको मृत्युको समाचार छाएको देख्न सकिन्छ । यस बिषयमा अभिनेत्री निशाका बुबा प्रेम अधिकारीले दुःखेसो गरेका छन् । उनले बाहिर आएको निधनको समाचार भ्रामक र त्यसमा कुनै सत्यता नरहेको बताए । &l