काठमाडौँ – निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ। आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो। निर्वाचन आयोग, नेपालका सहप्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा […]