फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चारपटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६ मा उत्कृष्ट सुरूवात गरेकाे छ । जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ गोलले पराजित गरेको हाे । ह्युस्टन स्टेडियममा सम्पन्न समूह ‘ई’ को खेलमा जर्मनीले खेलको सुरुदेखि नै दबदबा बनाएको थियो । यद्यपि पहिलो पटक विश्वकपमा उत्रिएको कुरासाओले पनि साहसिक प्रदर्शन गर्दै एक गोल […]
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा चार पटकको विश्व विजेता जर्मनीले डेब्युटान्ट कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ। अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा जर्मनीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै गोलको वर्षा गरेको थियो। जर्मनीका लागि काई हाभार्ट्जले दुई गोल गर्दा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल […]
३१ जेठ, काठमाडौं । चार पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा डेब्युटान्ट कुरासाओलाई ७-१ ले सहजै पराजित गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह इ को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा …
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले हाफ टाइमसम्म ३-१ को अग्रता बनाएको छ ।
ह्युस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा जर्मनीका लागि फेलिक्स एनमेचा, निको स्लोटरबेक र काई हाभार्ट्जले एक-एक …
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि रु दुई अर्ब ६२ करोड ७४