डेब्युटान्ट कुरासाओमाथि जर्मनीको गोल वर्षा

३१ जेठ, काठमाडौं । चार पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा डेब्युटान्ट कुरासाओलाई ७-१  ले सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह इ को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा …