जर्मनीले कुराकाओलाई ७–१ गोलअन्तरले पराजित गर्‍यो

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चारपटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।