इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो । सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो […]

सम्बन्धित सामग्री

रोनाल्डो भन्छन्- विश्वकप उपाधिसँग च्याम्पियन्स लिगको उपाधि साट्दिनँ

पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूले जितेका पाँच यूइएफए च्याम्पियन्स लिगको उपाधिसँग विश्वकप उपाधि नसाट्ने बताएका छन् ।

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि, मेस्सीको कीर्तिमान

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ । ८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४-२ गोलले …

अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडौँ । कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि […]

अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि

एजेन्सी – साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र […]

कस्को पोल्टामा पर्ला विश्वकप २०२२ को उपाधि ?

काठमाडौं। कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ।

मेस्सीको विश्वकप फाइनल कि फ्रान्सलाई लगातार दोस्रो उपाधि ?

के लियोनेल मेस्सीले अर्जेन्टिनासँग विश्वकप जित्न सक्छन् वा किलियान एम्बाप्पेले फ्रान्सलाई लगातार दोस्रो विश्वकपको उपाधि दिलाउन सक्छन् ? अर्जेन्टिनाले आइतबार साँझ लुसेल स्टेडियममा विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्दा सबैको मनमा यही प्रश्न हुनेछ ।कीर्तिमानी सातवटा बालोन डि’ओर अवार्ड जितेका ३५ वर्षीय मेस्सीलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ, तर उनले हालसम्म विश्व फुटबलको सर्वोच्च उपाधि हासिल गर्न सकेका छैनन् । ‘मानिसहरू फ्रान्सलाई उपाधिको प्रबल दाबेदार मान्छन् तर हामीसँग अहिलेसम्मकै

इंग्ल्यान्डलाई १२ वर्षपछि टि२० विश्वकप उपाधि

एजेन्सी – इंग्ल्यान्डले १२ वर्षपछि आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्ड २०१६ को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । उक्त […]

अष्ट्रेलियालाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

एजेन्सी । अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । युएईको दुबइमा गएराति भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गदे अष्ट्रेलियाले पहिलो पटक पुरुषहरुको टी–ट्वान्टी क्रिकेट विश्वकप जितेको हो । खेलमा पहिलो व्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । उसका लागि केन विलियाम्सनले ८५ […]

अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ– आइतबार सम्पन्न टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो । दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ […]

अष्ट्रेलियालाई टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ। दुबईमा भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो। अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। उसका लागि कप्तान केन विलिम्सनले सर्वाधिक ८५ रन बनाए। यस्तै मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स […]