रोनाल्डो भन्छन्- विश्वकप उपाधिसँग च्याम्पियन्स लिगको उपाधि साट्दिनँ

पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूले जितेका पाँच यूइएफए च्याम्पियन्स लिगको उपाधिसँग विश्वकप उपाधि नसाट्ने बताएका छन् ।

सम्बन्धित सामग्री

रोनाल्डो रियल म्याड्रिडमा प्रशिक्षण गर्दै

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण गरिरहेका छन् । विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् । पोर्चुगल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले आफ्नो परिवारसँग कतार छाडेका थिए । अब सिजनको सुचारु हुने पर्खाइमा रहँदा उनी आफ्नो फिटनेसका लागि […]

अब के गर्छन् रोनाल्डो ?

विश्वका सर्वाधिक लोकप्रिय खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल भए । विश्वकप सुरु भएसँगै क्लबविहीन भएका रोनाल्डो अब के गर्छन् त ?

रोकिएन 'रोनाल्डो' बहस

विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगलले आफ्ना स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि शुरु भएको 'रोनाल्डो बहस' रोकिएको छैन। अन्तिम १६ को खेलमा रोनाल्डोलाई बेन्चमा राखेका फर्नान्डो सान्तोषले स्वीजरल्यान्डविरुद्ध गोल वर्षा गरे तर उनको त्यही रणनीति मोरक्कोविरुद्ध भने काम नगर्दा अहिले सान्तोष विश्वभरका रोनाल्डो समर्थकको तारो बनेका छन्।उनले मोरक्कोविरुद्ध पहिलो हाफमा रोनाल्डोलाई बेन्चमा राखे। पहिलो हाफमा नै मोरक्कोले अग्रता बनायो। त्यही अग्रता नै पोर्चुगल हराउन पर्याप्त

मेसी र रोनाल्डो मनपर्छ

विश्वकपको नकआउट चरणका खेलहरू निकै रोमाञ्चक लागिरहेको छ । मलाई लियोनल मेसी र रोनाल्डो दुवै उत्तिकै मनपर्छ । तर, क्वार्टरफाइनलमा मोरक्कोसँग पोर्चुगल हारेपछि दुःख लागेको छ । अहिलेसम्म मेसीले र रोनाल्डोले विश्वकप जित्न नसकेकाले...

विश्वकपबाट बाहिरिएपछि रुँदै बिदा भए रोनाल्डो

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो रुँदै विश्वकपबाट बिदा भएका छन्। शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए। पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए। तर रोनाल्डो […]

अन्तिम विश्वकप खेलिरहेका मेसी, रोनाल्डो र नेइमार उपाधिबाट ३ खेलमात्र टाढा

काठमाडौं : पछिल्लो दशकका सबैभन्दा चर्चित ३ खेलाडी लियोनेल मेसी, क्रिस्चियानो रोनाल्डो र नेइमार जुनियर करिअरको अन्तिम विश्वकप खेलिरहेका छन्।३५ वर्षीय मेसी, ३७ वर्षीय रोनाल्डो र ३० वर्षीय नेइमारले सन् २०२६ को विश्वकपअघि नै अन्तरराष्ट्रिय फुटबलबाट अवकाश लिने बताइसकेका छन्। क्लब फुटबलमा निकै सफल मानिएका र आ-आफ्ना क्लबलाई धेरै वटा उपाधि जिताएका तीनै जना खेलाडीले आफ्नो देशलाई विश्वकप भने जिताउन सकेका छैनन्। यो पटक उनीहरू तीनै जना उपाधिबाट ३ खेलमात्र टाढा छन्।मेस

रोनाल्डो बने ‘प्लेयर अफ द म्याच’

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत घानाविरुद्ध जितमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्लेयर अफ द म्याच चुनिएका छन् । रोनाल्डोले घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल […]

रोनाल्डो बने ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

८ मंसिर, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् । रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता […]

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।  बिहीवार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्। यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन्।  आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।