३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि, मेस्सीको कीर्तिमान

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ । ८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४-२ गोलले …

सम्बन्धित सामग्री

मेसीले इन्स्टाग्राममा पनि बनाए कीर्तिमान

विश्वकप फुटबलको उपाधि जितेसँगै अर्जेन्टिनी कप्तान लियोनेल मेसीले एकपछि अर्को कीर्तिमान कायम गरिरहेका छन्।उनले कतार विश्वकपमा शानदार प्रदर्शनसँगै २०२२ को विश्वकप हासिल गरेपछि ट्रफी उचाल्दै गरेको तस्वीर इन्स्टाग्राममा सर्वाधिक लाइक पाउने फोटो बनेको छ।मेसीले इन्स्टाग्राममा राखेको उक्त फोटोले २ दिन नबित्दै सबै कीर्तिमान तोड्दै सर्वाधिक चाँडो धेरै लाइक पाउने फोटो बनेको हो। यसअघि सन् २०१९ मा विश्व कीर्तिमान बनाएको अण्डाको फोटोले सर्वाधिक लाइकको कीर्तिमान बनाएको थियो।मेसीको उक्त फोटोमा मंगलबार साँझसम्म

कतारमा विश्वकप फुटबलमा १७२ गोलको कीर्तिमान

कतारमा सम्पन्न विश्वकप फुटबल अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ । विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गोल १७२ गोलको कीर्तिमान बनेको छ । आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल …

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल […]

क्यामरुनका रोजर मिल्लापछिको कीर्तिमान राखे रोनाल्डोले

विश्वकप फुटबलमा अनेक कीर्तिमान बनेका छन् । तीमध्ये रोचक कीर्तिमान सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको रहेको छ । यो कीर्तिमानन क्यामरुनका रोजर मिल्लाको नाममा छ । मिल्लाले क्यामरुनका तर्फबाट सन् १९९४ को विश्वकप खेल्दै ४२ वर्षको उमेरमा गोल गरेका थिए । उनी नै सन् १९९० को विश्वकपमा ३८ वर्षको उमेरमा गोल गरेर राखेको कीर्तिमान …

विश्वकपमा रोनाल्डोको कीर्तिमान

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डो फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा समेत […]

विश्वकप क्रिकेटमा भारतकी झूलनको कीर्तिमान

भारतीय महिला क्रिकेट टिमकी फस्ट बलर झूलन गोस्वामीले न्युजिल्यान्डविरुद्धको विश्वकप छनोट प्रतियोगितामा कीर्तिमान बनाउन सफल भएको छन् । चक्कादा एक्स्प्रेसको नामले चर्चित यी ३९ वर्षीय खेलाडीले वानडे विश्वकपमा ३९ विकेट लिन सफल भएकी हुन् ।झूलनले विश्वकपको इतिहासमा सबैभन्दा धेरै विकेट लिने अष्ट्रेलियाको क्रिकेटर लिन फुलस्टनको कीर्तिमानलाई बराबरी गरेकी । फुल्स्टनले सन् १९८२-१९८८ को बीचमा विश्वकपमा खेलेका २० म्याचमा यस्तो उपलब्धि हासिल गरेकी हुन् । झूलानलाई लागि ३९ विकेट लिन ३० म्याच लाग्यो ।बिहीबार झुला

इटालीको नयाँ कीर्तिमान

बसेल । अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति विश्वकप छनोटको समूह चरणमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्रालाई तोडेका हुन् । युरोपेली च्याम्पियन इटाली ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । यसअघि पाँच पटकको विश्वविजेता […] The post इटालीको नयाँ कीर्तिमान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्लोजको कीर्तिमान तोडे रोनाल्डोले

एजेन्सी।युरोकप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले मिरोस्लाभ क्लोजको नाममा रहेको दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका छन्।उनले विश्वकप र युरोकपमा गरी २१ गोल गरे।यसअघि विश्वकप र युरोमा १९ गोल गरेका जर्मन खेलाडी क्लोजको नाममा यो कीर्तिमान थियो। रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग पनि बराबरी गरेका छन्।

क्लोजको कीर्तिमान तोडे रोनाल्डोले

एजेन्सी।युरोकप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले मिरोस्लाभ क्लोजको नाममा रहेको दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका छन्।उनले विश्वकप र युरोकपमा गरी २१ गोल गरे।यसअघि विश्वकप र युरोमा १९ गोल गरेका जर्मन खेलाडी क्लोजको नाममा यो कीर्तिमान थियो। रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग पनि बराबरी गरेका छन्।

रोनाल्डोले बनाए अर्को कीर्तिमान

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन्। फ्रान्स विरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्ल