मेस्सीको विश्वकप फाइनल कि फ्रान्सलाई लगातार दोस्रो उपाधि ?

के लियोनेल मेस्सीले अर्जेन्टिनासँग विश्वकप जित्न सक्छन् वा किलियान एम्बाप्पेले फ्रान्सलाई लगातार दोस्रो विश्वकपको उपाधि दिलाउन सक्छन् ? अर्जेन्टिनाले आइतबार साँझ लुसेल स्टेडियममा विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्दा सबैको मनमा यही प्रश्न हुनेछ ।कीर्तिमानी सातवटा बालोन डि’ओर अवार्ड जितेका ३५ वर्षीय मेस्सीलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ, तर उनले हालसम्म विश्व फुटबलको सर्वोच्च उपाधि हासिल गर्न सकेका छैनन् । ‘मानिसहरू फ्रान्सलाई उपाधिको प्रबल दाबेदार मान्छन् तर हामीसँग अहिलेसम्मकै

सम्बन्धित सामग्री

विश्वकप फाइनल २०२२ (तस्विरसहित)

काठमाडौं :  फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितको छ। अर्जेन्टिनाले फ्रान्सलाई टाई ब्रेकरमा ४–२ ले पराजित गरेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३–३ को रोमाञ्चक बराबरीमा पुगेका दुवै टिमले पेनाल्टी पाएका थिए।  १२० मिनेटको खेल बराबरी गोलमा टुङ्गिए पनि पेनाल्टीमा भने अर्जेन्टिनाले बाजी मार्‍यो। अर्जेन्टिनाको यो जित ३६ वर्षपछिको विश्वकप फुटबलको उपाधि हो। नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश

विश्वकप फाइनल : युरोपविरुद्ध हावी दक्षिण अमेरिका

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को फाइनलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको सामना गर्दैछ । साविक विजेता फ्रान्स र अर्जेन्टिना दुवै तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छन् । विश्वकपको पछिल्लो चार संस्करण युरोपेली राष्ट्रले जितेका छन् । सन् २०२२ मा ब्राजिलले जितेयता दक्षिण अमेरिकी टोलीले विश्वकप उपाधि जित्न सकेका छैनन् । सन् […]

विश्वकप फाइनल: उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै

फिफा विश्वकपको आज औपचारीक समापन हुँदै छ। कतारमा जारी फिफा विश्वकपको बहुप्रतिक्षित फाइनल आज (आइतबार) राति ८:४५ मा सुरु हुनेछ। फाइनलमा साविक विजेता फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्दै समग्रमा तेस्रो उपाधिको लागि मैदान उत्रिँदा २०१४ को फाइनलिस्ट अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप फाइनलको उपाधिका लागि मैदानमा हुनेछ। कतारस्थित सर्वाधिक धेरै दर्शक क्षमता भएको लुसैल […]

अर्जेन्टिना भर्सेस फ्रान्स : विश्वकप फाइनल प्रिभ्यु

३ पुस,  काठमाडौं । तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यस खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् । के लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न सफल होलान् ? कि २३ […]

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेल अगाडि जान्नै पर्ने ५ कुरा

लियोनल मेस्सीको अन्तिम मौका। पेलेको अनुकरण गर्दै केलियन एमबाप्पेको प्रहार। अर्जेन्टिना वा फ्रान्सका लागि तेस्रो विश्वकप उपाधि। आइतवारको विश्वकपको फाइनल विभिन्न कथाहरुले भरिपूर्ण छ । किनकि विश्व कपको २२ औं संस्करण यसपटकका लागि उपयुक्त शीर्ष खेलको साथ समाप्त हुँदैछ । मेस्सीको क्षण के लियोनल मेस्सी सबै समयका महान फुटबल खेलाडी हुन् ? यो बहस सधैंको […]

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्समा काे बलियाे ?

कतार विश्वकप फुटबलको फाइनल आइतबार राति हुँदैछ । तेस्रोपल्ट विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यसहित अर्जेन्टिना र फ्रान्सकाे टिम आमनेसामने हुँदैछन् ।

मेसीलाई म्याराडोना बन्ने अवसर

लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने क्रोएसियाको लक्ष्यलाई ३–० ले पन्छाउँदै अर्जेन्टिनाले बुधबार कतार विश्वकपको उपाधि भिडन्त तय गरेको छ। म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो उपाधि दिलाएको पनि ३६ वर्ष पूरा भइसकेछ।...

टी २० विश्वकप फाइनल: पाकिस्तान टस हारेर ब्याटिङमा

अस्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। मेलबर्न क्रिकेट मैदानमा इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आज हुने खेलमा यी दुई टोली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्। यसअघि दुबै टोलीले समान एक पटक विश्वकपको उपाधि जितेका…

टी–२० विश्वकप क्रिकेट : उपाधिको दौडमा इंग्ल्यान्ड र पाकिस्तान

आइसिसी टी–२० पुरुष विश्वकप फाइनल आइतबार मेलबर्न क्रिकेट मैदानमा हुँदै छ । आठौँ संस्करणको उपाधि भिडन्त इंग्ल्यान्ड र पाकिस्तानबीच हुनेछ । यी दुवै टोली समान तेस्रोपटक फाइनल पुगेका हुन् । फाइनलमा जो विजेता...

टि२० विश्वकप फाइनल : प्लेयर्स टु वाच

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा […]