काठमाडौं । आज इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो । त्यहीअनुरुप नेपालमा पनि मूल्य समायोजन गर्ने तयारी भयो । नेपाल आयल निगमले भारतबाट घटेर आएकै अनुपातमा नेपालमा पनि इन्धनको मूल्य घटाउने अनुमान गरिएको थियो । तर आयल निगमको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा मात्रै प्रतिलिटर १० […]