गलेश्वर, १० फागुन: जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको तयारी भइरहेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले परिचयपत्र हराएको हकमा फागुन २० गतेभित्र कार्यालयमा निवेदन दिनुपर्ने जनाएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले तोकिएको समयभित्र […]