काठमाडौं : भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नयाँ नक्सामा निसान छाप परिवर्तन गरेसँगै व्यावहारिक रुपमै नेपालले आफ्नो भूमि फिर्ता ल्याएपछि मात्रै नेपाल र नेपालीको सफलता हुने ठानिएको छ। नेपालको नयाँ नक्सा अनुसारको निसान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधानको दोस्रो संशोधन विधेयक संसदबाट बहुमतले पारित भएको छ।
...