मोदीको ‘धार्मिक कूटनीति’

काठमाडौं, बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका […]