काठमाडौं : खुमलटार र चर्च ब्वाइजको खेलमा एकपछि अर्को लफडा सिर्जना भएको छ। अफिसियलहरु असन्तुष्ट बन्दा फुटबल खेलमैदानमै रेस्लिङ चलेको केही बेरमा खेलाडीबिच नै हातपात भयो। शहीद स्मारक ए डिभिजन अन्तर्गत सातदोबाटो खेलमैदानमा शुक्रवार खुमलटार र चर्च ब्वाइजको खेल चलिरहँदा ५१ औं मिनेटमा चर्च ब्वाइजका गोलकिपर प्रिसो रेडकार्ड खाँदै बाहिरिएका…