एजेन्डा बुझाउन नसक्दाको परिणाम : लोकतान्त्रिक प्रतिस्पर्धामा हार र जित स्वाभाविक हुन्छ । जित्नेले मात्तिनु र हार्नेले आत्तिनु हुँदैन । जनादेशलाई हामीले सम्मान गर्नुपर्छ । जित्नेले जनताको चाहना र भावना पूरा गर्नका निम्ति कार्यकालभरि भगीरथ प्रयत्न गर्नुपर्छ ।