प्यारासुट नेचुरल स्याम्पु नेपाली बजारमा

उपभोक्ताको परिवर्तित रुचीलाई ध्यानमा राखेर मेरिकोले ’प्यारासुट नेचुरल’ स्याम्पू बजारमा उपलब्ध गराएको छ । यसको मूल्य नेपाली बजारमा ३४० मिलिलिटरको ३ सय रुपैयाँ तोकिएको छ ।स्याम्पुमा भएको एलोभेरा गुणले कपाललाई सिल्की बनाउन मद्दत गर्छ । साथै एन्टी हेयरफल उत्पादनमा हिनाको गुण भएकाले कपाललाई बाक्लो बनाउन सहयोग गर्छ । मेरिको लिमिटेड एक उदयमान बहुराष्ट्रिय कम्पनी हो […]