वात्सल्य नेचुरल आईभीएफले देशका ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्ने

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख ४ शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । नि:सन्तान सम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढाउने उदेश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । पोखरा, […]