क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रेसले थप पाँच दिन पहल गर्ने
कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरुले मिलाउने भएका छन्। क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् । त्यसका लागि नेता कृष्णप्रसाद...