एमालेले मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई ३ दिने प्रशिक्षण दिँदै

बारा । मधेश प्रदेशमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र पार्टी अध्यक्ष तथा प्रदेश पदाधिकारीहरू सम्मिलित तीन दिने प्रशिक्षण शिविर बर्दिबासमा सुरु भएको छ । नेकपा एमाले स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको र तथा नेकपा एमाले मधेश प्रदेश कमिटीको व्यवस्थापनमा सुरु भएको शिविरको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे । उद्घाटन […]

सम्बन्धित सामग्री

जसपाको मधेश प्रदेशस्तरीय तीनदिने प्रशिक्षण

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। जसपाले महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिवार तीनदिने प्रशिक्षण दिन थालेको हो।मधेश प्रदेश समिति पुनर्गठन भएपश्चात गर्न लागिएको महाधिवेशनलक्षित प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतका नेताहरु प्रशिक्षक रहेका छन्।सोही अवसरमा कविलासी नगरपालिकाका पूर्वमेयर कौशलकुमार यादव आज (आइतवार) जसपा प्रवेश गरेको

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड मधेशमा

१९ मंसिर, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् …

एमालेले भ्रष्ट्रचार,अनियमिता र कामको ढिलासुस्तीबिरुद्ध आवाज उठाउने

रौतहट । नेकपा एमालेले भ्रष्ट्रचार,अनियमिता र काममा हुने ढिलासुस्तीको बिरुद्ध आवाज उठाउने निर्णय सहित तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सम्पन्न गरेको छ । नेकपा एमाले रौतहटको स्कुल बिभागको आयोजनामा भएको उक्त तालिम गत आइबारबाट शुरु भएर मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको थियो । उक्त तालिमको पहिलो दिन नेकपा एमालेका केन्द्रिय सचिब तथा मधेश प्रदेश […] The post एमालेले भ्रष्ट्रचार,अनियमिता र कामको ढिलासुस्तीबिरुद्ध आवाज उठाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेसपाको विस्तारित बैठक सर्लाहीमा

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक तथा अभिमुखी कार्यक्रम सर्लाहीको मंलगवामा सुरु भएको छ । पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवको उपस्थितिमा भएको सो कार्यक्रममा मधेश प्रदेश समिति चयन गर्नुको साथै चुनावमुखी प्रशिक्षण समेत दिइने जनाइएको छ ।नेसपाका केन्द्रीय सदस्य दीपक महतोका अनुसार मधेश प्रदेशको कार्यसमिति गठन गर्नुको साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षहरूबाट प्रशिक्षण दिइनेछ । जसपाबाट अलग भएर बनेको नेसपा माओव

अनुदानमा पनि अनियमितता

जनकपुरधाम । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुशासन कायम गर्न विशेष जोड दिएको छ । त्यसका लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र जनलोकपाल आयोग गठन गरिएको छ । तर सुशासन कायम गर्ने प्रतिबद्धता बोकेका सरकार भने आफैं अनियमिततामा मुछिएको छ । आर्थिक वर्ष २०७७/७८ मा मधेश प्रदेशका विभिन्न मन्त्रालयबाट सञ्चालित योजनाहरूमा भ्रष्टाचार र […]

मधेश प्रदेशमा काँग्रेसद्वारा कमिटी विस्तार

नेपाली काँग्रेस मधेस प्रदेश समितिले संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँड गरेको छ । संगठनको जिम्मेवारी बाँडफाँड गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी वीरेन्द्रप्रसाद सिंहलाई दिइएको हो । काँग्रेसको मधेश प्रदेश कार्यसमितिको उपसभापति समेत रहेका सिंहलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।यस्तै काँग्रेस मधेस प्रदेशका अर्का उपसभापति चन्द्रशेखर कुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्ष पदमा प्रदीप

सरकारमा जानेबारे कुरा भइरहेको छ : ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् । अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताएका हुन् ।मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना […]

माओवादीको मधेश प्रदेशमा विवाद छताछुल्ल, मातृका र गिरिराजमणिबीच पानी बाराबार

काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीमा विवाद चर्किएको छ । माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादी र पूर्व जनमोर्चा समूहबीच ठूलै विवाद चल्दै आएकोमा यसपटक छताछुल्ल भएको छ । आज माओवादीले जनकपुरमा मधेश प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको थियो । अध्यक्ष प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ काठमाडौंबाट पुगे । गणेश शाह पनि […]

जनकपुर पुगेर प्रचण्डले भने–अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ

जनकपुर, ८ चैत्र । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् । लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । […]

प्रचण्डको दोहोरो चरित्रले एमसीसी विवाद : ईश्वर पोखरेल

जनकपुरधाम, ३ फागुन : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको दाबी गरेका छन् । मंगलबार जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेश अनुसार फरक फरक धारण राखेकै कारण एमसीसी विवादमा परेको […]