लुम्बिनीका अर्का सांसद पनि एमाले छाडेर आफ्नो पार्टीमा आएको माओवादीको दाबी

लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेको दाबी माओवादीले गरेको छ । दाङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सांसद डाँगीले कुलप्रसाद केसीलाई समर्थन गरेको दाबी माओवादीका प्रदेश सांसदहरूले गरेका छन् । नाम नबताउने शर्तमा माओवादीका एक प्रदेश सभा सदस्यले भने, ‘अमरबहादुर डाँगीले कुलप्रसाद केसीलाई समर्थन गरिसक्नुभएको छ । उहाँ अब एमालेमा हुनुहुन्न, हामीसँग हुनुहुन्छ ।’ ती सांसदले थपे, ‘सांसद अहिले यताउता आउने जाने क्रम जारी छ । माननीय डाँगी अहिले माओ...

सम्बन्धित सामग्री

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरणकुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए । उक्त अवसरमा […] The post रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं : रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन्। सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्।  पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई  खाँदा ओढाएर टीका लगाई  विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्

रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह  नेकपा एमाले पार्टीमा  प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष

सांसद रत्न थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कैलाली । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रत्न थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ । थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता तथा कार्यकर्ता एमाले परित्याग गरि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उन्मुक्ति पार्टीले बिहिबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका […]

सांसद तथा जिल्ला अध्यक्ष थापाले छाडे एमाले

नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।  थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उन्मुक्ती पार्टीले बिहीबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।

संघीय सांसद गुप्तालाई पार्टीमा भित्र्याउन ओली कपिलवस्तु जाँदै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै छन्।  प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली कपिलवस्तु जान लागेका हुन्। संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु  आउन लागेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ। एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको

प्रदेश २ मा एमालेका १० सांसद एकीकृत समाजवादी पार्टीमा

काठमाडौं, भदौ १७ । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर उनीहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्ली रहेकाले त्यतैबाट सनाखत गर्ने बताइएको छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए […]

एमाले र जसपा छाडेर नयाँ पार्टीमा जान चाहनेले भदौ २२ सम्म सनाखत गरिसक्नुपर्ने

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ । त्यसै गरी जसपा परित्याग गरेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले पनि भदौ २२ गतेसम्म सनाखत गरिसक्नुपर्ने भएको छ ।निर्वाचन आयोगका पदाधिकारीहरूको आइतबार सम्पन्न बैठकले नयाँ दाल रोज्ने जनप्रतिनिधिहरूका ल

माधव नेपालको पार्टीमा ३१ जना सांसद

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।  दल दर्ताको निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर