छेक्यो छेक्यो काठमाडौं शहर हुस्सु र कुहिरोले...

काठमाडौं : चिसो बढ्न सुरु भएसँगै काठमाडौंको वायु प्रदुषण ह्वात्तै बढेको छ। काठमाडौंमा अहिले हानिकारक कुहिरो मडारिएको छ। केहीदिन देखि काठमाडौं धुम्म भएको छ। लाग्छ चारैतिर हुस्सु लागेको छ। त्यही धुवाँजस्तो पातलो कुहिरो काठमाडौंवासीका लागि निकै खतरनाक बनेको छ। अत्याधिक संख्यामा रहेको सवारी साधन, काठ बाल्ने प्रवृत्ति, सडक निर्माण कार्य…