सडक बिस्तार र डोलेश्वरको प्रसिद्धीसँगै आशापुरीमा बढे भक्तजन

भक्तपुरः केही वर्षअघिसम्म ओझेलमा रहेको भक्तपुरको दक्षिण–पूर्वमा रहेको आशापुरेश्वर (आशापुरी) महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ। विशेषगरी डोलेश्वरको प्रसिद्धी तथा जगाती–डोलेश्वर–आशापुरी सडक बिस्तार र कालोपत्रे भएसँगै आशापुरी महादेवमा अहिले दैनिक सयौँको संख्यामा भक्तजन आउन थालेका छन्। सूर्यविनायक ...

सम्बन्धित सामग्री

बुटवल–नारायणगढ सडक बिस्तार निराशाजनक

नवलपुर । बुटवल–नारायणगढ सडक बिस्तारको गति निराशाजनक छ । सडक निर्माण गर्न सुरु गरेको चार वर्ष बितिसक्दा समेत आधा काम पनि नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । बुटवल–नारायणगढ सडक बिस्तार आयोजनाले गति लिन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट्र इन्जिनियरीङ कर्पोरेसनले सडक […]

पोखरा–मुग्लिन सडक बिस्तार सुस्त, आइतबार मन्त्री सहितको टिमले स्थलगत अनुगमन गर्ने

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सम्मको सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झट...

पोखरा–मुग्लिन सडक बिस्तार सुस्त, आइतबार मन्त्री सहितको टिमले स्थलगत अनुगमन गर्ने

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सम्मको सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झट...

पृथ्वी राजमार्ग बिस्तार कार्य

तनहुँ, १८ फागुन । पृथ्वी राजमार्ग सडक खण्डअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका क्षेत्रमा सडक बिस्तार कार्य गर्दै कामदार । राजमार्गको सडक बिस्तार कार्य तीव्रगतिमा भइरहेको छ । रासस

तीव्रगतिमा सडक बिस्तार गरिँदै

काठमाडौँ,२१ पुष । मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा सडक बिस्तारका लागि काम हुँदै । मुग्लिन पोखरा सडक योजनालाई दुई खण्डमा विभाजन गरी सडक बिस्तारको काम तीव्रगतिमा अगाडि बढेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

मल्लाजमा सडक बिस्तार गरिँदै

काठमाडौँ,११ पुष । बेनी–मल्लाज सडकअन्तर्गत जलजला गाउँपालिका–३ मल्लाजमा सडक बिस्तारका लागि पर्खाल निर्माण गरिँदै । मल्लाजका सडक स्तरोन्नति गर्न तीनवटा आयोजनामार्फत काम भइरहेको छ । तस्बिर : सन्तोष गौतम/रासस

रुख कटान र मुआब्जाका कारण सडक बिस्तार र निर्माण गर्न कठिनाइ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रुख कटान र मुआब्जाका कारण सडक बिस्तार र निर्माण गर्न कठिनाइ भएको बताए ।विकास तथा प्रविधि समितिको शुक्रवारको बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो । उनले सरकारले मुआब्जामा आफ्नो नीतिअनुसार रकम भुक्तानी गरे सडक बिस्तार गर्न सहज हुने बताए । उनले कतिपय स्थानमा भने स्थानीयको राजनीतिकरणको […]

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।      साँघुरो ठाउँमा सडक बिस्तार गरेर नाली, पर्खाल निर्माण र कालोपत्रे गरिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । तीन सय मिटर आरसिसी नाली बन...

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

म्याग्दी । बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक विस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिरदेखि महारानी थान नजिकैको पहिरासम्मको सडक बिस्तार गरेर कालोपत्रे गरिएको हो । सडक बिस्तार र कालोपत्रे भएसँगै साघुरो र जीर्ण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । साँघुरो ठाउँमा […]