रुख कटान र मुआब्जाका कारण सडक बिस्तार र निर्माण गर्न कठिनाइ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रुख कटान र मुआब्जाका कारण सडक बिस्तार र निर्माण गर्न कठिनाइ भएको बताए ।विकास तथा प्रविधि समितिको शुक्रवारको बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो । उनले सरकारले मुआब्जामा आफ्नो नीतिअनुसार रकम भुक्तानी गरे सडक बिस्तार गर्न सहज हुने बताए । उनले कतिपय स्थानमा भने स्थानीयको राजनीतिकरणको […]