गोतामे घाटमा पुल बन्ने

पाल्पा, (नेस) । पाल्पाका दुई गाउँपालिकाहरू माथागढी र रम्भा जोड्ने अगाह खोलाको गोतामे घाटमा पुल बन्ने भएको छ । दुई गाउँपालिका जोड्ने गोतामे घाटमा ट्रस पुल निर्माणको लागिस्थलगत सर्वे गरिएको र पुल यस आर्थिक वर्षभित्रै निर्माण गरिने गाउँपालिकाले जनाएको छ । हाल सर्वे गरिएको ठाउँमा काठेपुल रहेकाले सो काठेपुल जीर्ण बन्दै गएकाले नयाँ पुल निर्माण […]

सम्बन्धित सामग्री

पोखरा रंगशाला गेट नजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने

पोखरा रंगशालाको मुख्य गेट नजिकै सेती नदीमा ‘सिग्नेचर’ पुल बन्ने भएको छ । हाल रहेको पुलको दायाँबायाँ थप नयाँ पुल बन्ने भएको हो। पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण– १ योजनाअन्तर्गत बन्न लागेको...

सिद्धार्थ राजमार्गस्थित राम्दीमा पक्की पुल बन्ने

स्याङ्जा । स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बन्ने भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बन्ने भएको हो । २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । सम्झौता भएको मितिले ३ वर्षभित्र निर्माण […]

कञ्चनपुरको चौधर नदीमा पक्की पुल बन्ने

कञ्चनपुरको बेलडाँडी गाँउपालिका–५ ईमलियास्थित चौधर नदीमा पक्की पुल बन्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चौधर नदीमा पक्की पुल बनाउने भएपछि स्थानीयबासी खुसी भएका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रसँगै जोडिएको ईमलिया...

नारायणी नदीमा बन्ने भयो ‘सिग्नेचर पुल’

चितवन, असार ५ । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको […]

६३ करोड लगानीमा देवघाटमा पनि बन्ने भयो तीनमुखे पुल

१३ चैत, काठमाडौं । नेपालको चर्चित धार्मिकस्थल देवघाटमा अर्को धार्मिक स्थल रिडीमा जस्तै तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागबाट कार्यान्वयन हुने यो आयोजनाको अनुमानित लागत ६३ करोड रुपैयाँ […]

सरस्वती खोलामा पक्की पुल बन्ने

सदरमुकाम त्रियुगा नगरपालिका ८ को उत्तराइटोलस्थित सरस्वती खोलामा पक्की पुल बन्ने भएको छ।

महाकालीमा अर्को पक्की पुल बन्ने

काठमाडौं, पुस २३। महाकाली नदीमा नेपाल–भारत आवतजावत गर्ने दोस्रो पक्की पुल निर्माण हुने भएको छ । हाल कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली पुलमा दुई देशको आवागमनलाई सहज बनाउन टनकपुर गड्डाचौकीमा एक मात्र पक्की पुल रहेको छ । सरकारले दार्चुला जिल्लास्थित धाप क्षेत्रमा नेपाल र भारत जोड्ने पक्की पुल निर्माणका लागि भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेपछि […]

वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुसी

सर्लाही । सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुसी भएका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयवासीमा खुसी देखिएको हो । विसं २०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको वाग्मती नदीको […]

कर्णाली करिडोरमा पाँच पुल बन्ने

उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।  हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने, “यी पुल बनेपछि पनि स्थ

असारयताका बाढीले भत्काएका पुल अझै अलपत्र

देशभरका थुप्रै नदी र खोलाहरूमा पुल छैनन् । एउटै पुल बन्दा सामान्य बन्ने दैनिकी पुल नहुँदा कष्टपूर्ण छ । विकासमा बेवास्ता, परियोजना छनोट र बजेट विनियोजनको झन्झटिलो प्रक्रिया, ठेक्कामा हुने...