युक्रेनमा जारी युद्ध पाँचौ महिनामा प्रवेश

काठमाडौँ- युक्रेनमा जारी युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । युक्रेनमा आक्रमण जारी रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन् । औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने युक्रेनको चाहना स्वीकृत भएको छ । यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा […]

सम्बन्धित सामग्री

युक्रेनमा जारी युद्ध अन्त्य गर्न हामी पनि चाहन्छौं: राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन्। उदीयमान शक्तिराष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन भने सहभागी […]

युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि थप वार्ता गर्न जर्मनीको आग्रह

एजेन्सी – जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि आह्वान गरेका छन् चीन, जर्मनी, भारत र संयुक्त राज्य अमेरिकालगायत करिब ४० देशका प्रतिनिधिहरूले गत सप्ताहन्तमा जेद्दामा भएको सम्मेलनमा भाग लिएका थिए । “हामीले यी वार्ताहरू जारी राख्नु […]

युक्रेनमा जारी युद्धमा १० हजार बढी नागरिककाे मृत्यु भएको राष्ट्रसंघको दावी

काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा बढी नागरिककाे मृत्यु भएको संयुक्त राष्ट्र संघले दावी गरेको छ । राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा मृत्यु हुनेमा सयौं बालबालिकाको संख्या रहेको उल्लेख गरेको हाे । साेही प्रतिवेदन अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४ हजार […]

युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने

काठमाडौं– भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ । युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको […]

युक्रेनमा जारी आक्रमण नयाँ चरणमा प्रवेश गरेको रुसी घोषणा

काठमाडौं– रुसले युक्रेनमा जारी सैनिक कारवाही नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा जारी सैनिक आक्रमण नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् । भारतीय टेलिभिजन च्यानल इण्डिया टुडे टिभीलाई दिएको अन्तरवार्तामा उनले भने– ‘अर्को चरणको कारवाही शुरु भएको छ र म विश्वस्त छु यो हाम्रो विशेष कारवाहीमा धेरै महत्वपूर्ण क्षण […]

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५,००० रुसी सैनिक मारिए : नेटो

युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ ।नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १

पुटिनद्वारा युक्रेनमा जारी ‘सैनिक कारवाही’ को बचाउ

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी ‘सैनिक कारवाही’ को बचाउ गरेका छन् । युक्रेनको क्राइमियालाई आफ्नो मुलुकमा गाभेको ८ वर्ष पूरा भएको उपलक्ष्यमा राजधानी मस्कोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनमा रुसी फौजले गरेको ‘सैनिक कारवाही’ को बचाउ गरेका हुन् । ‘हामीबीच यस्तो एकता धेरै लामो समयदेखि थिएन ।’ उनले भने । […]

युक्रेनमा जारी युद्धकाे अन्त्य गर्न रुसले राख्यो चार सर्त

काठमाडौं । युक्रेनमा जारी युद्धकाे अन्त्य गर्न लागि रुसले चार सर्त अघि सारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार राती टर्कीका राष्ट्रपति रिसेप एर्डोगानसँगको टेलिफोन संवादका क्रममा चार श्रेणीका सर्त राख्नुभएको हो । टर्कीस अधिकारीहरुका अनुसार पुटिनले पहिलो सर्तको रुपमा युक्रेन नाटोमा संलग्न हुन नहुने र उसको भूमिका युरोप तथा रुसकाबीच न्युट्रल हुनुपर्ने रहेको […]

युक्रेनमा जारी युद्धमा एक अमेरिकी पत्रकारको मृत्यु, २ जना घाइते

काठमाडौं । युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको मृत्यु भएको छ । युक्रेनको किभ नजिक इरपिन शहरमा रहेका रिनाउडको रुसी सेनाको गोली लागि मृत्यु भएको हो । घटनामा २ जना अन्य पत्रकारहरु पनि घाइते भएको बताईएको छ । ५० बर्षका रिनाउड अमेरिकाका न्युयोर्क टाइम्समा आवद्ध चर्चित पत्रकारका साथै फिल्ममेकर समेत हुन् । […]

युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न पुटिनसँग अमेरिकाको माग

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न माग गरेको छ। अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार बुधबार अबेर वक्तव्य जारी गरेर युक्रेनको भूमिबाट आफ्ना सैनिक फिर्ता लगेर जारी रक्तपात रोक्न पुटिनसँग माग गरेको हो । रुसले स्वतन्त्र सञ्चारमाध्यमहरुलाई रोकेर प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ । रुसले अधिकांश […]