युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने

काठमाडौं– भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ । युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको […]

सम्बन्धित सामग्री

भारतले केही धानकाे बिक्रीमा प्रतिबन्ध लगायाे, चामलकाे मूल्य १५ वर्षयताकै महँगाे

कोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।

खाद्य असुरक्षाप्रति भारतको चिन्ता

काठमाडौँ– विश्वमा देखिएको खाद्य असुरक्षाप्रति भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी उप प्रतिनिधि रवीन्द्रले यस्तो चिन्ता व्यक्त गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रसंघमा बोल्दै उनले युक्रेनमा जारी युद्धका कारण विश्वव्यापी खाद्य सुरक्षामा चुनौति देखिएको र यसबाट आफ्नो मुलुक चिन्तित बनेको उल्लेख गरे । कृष्णसागरबाट अन्नको निकासीबारे भएको […]

जी–२० को नयाँ नेतृत्वले गर्नुपर्ने काम

भारतले १ डिसेम्बरमा जी–२० को अध्यक्षका रूपमा पदभार ग्रहण गरेको छ । वास्तवमा पद ग्रहणका लागि अहिले उपयुक्त समय थिएन । विश्वव्यापी आर्थिक मन्दी हाम्रो दैलोमै पुग्न आँटेको छ । युक्रेनमा जारी द्वन्द्वले...

भारतमा धानको मूल्य बढ्न थालेपछि निर्यात प्रतिबन्धको चर्चा

भारत विश्वमा धान–चामलको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । समृद्ध मध्यपूर्वी मुलुकहरु साउदी अरब, युएईदेखि विकासोन्मुख अफिकी मुलुकहरु घाना, बेनिनसम्मले भारतकै धान प्रयोग गर्छन् । चीनले समेत केही वर्षदेखि भारतबाट धान आयात गर्न थालेको छ । हाल भारत चीनलाई धान निर्यात गर्ने सबैभन्दा ठूलो एकल मुलुक हो । यस अर्थमा भारतको धान नीतिको असर विश्वभर हुनेछ । युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वव्यापी खाद्यान्न संकट आउनसक्ने विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । भारतले गत महिना गहुँ निर्यात

भारतद्वारा युक्रेनबाट १० हजार ८ सय नागरिकको उद्धार

काठमाडौं– भारतले युक्रेनमा जारी युद्धमा फसेका आफ्ना १० हजार ८ सय नागरिकलाई स्वदेश फिर्ता गरेको छ । अपरेशन गंगाको नामबाट भारतीय नागरिकलाई स्वदेश फिर्ता गरिएको भारतको केन्द्र सरकारले जनाएको छ । भारतीय वायुसेनाका तीन सी–१७ विमान तथा १४ नागरिक उडानबाट भारतीयहरूलाई स्वदेश ल्याइएको हो । भारत सरकारका अनुसार भारतीय वायुसेनाका सी–१७ विमानले ६ सय ३० […]