युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि थप वार्ता गर्न जर्मनीको आग्रह

एजेन्सी – जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि आह्वान गरेका छन् चीन, जर्मनी, भारत र संयुक्त राज्य अमेरिकालगायत करिब ४० देशका प्रतिनिधिहरूले गत सप्ताहन्तमा जेद्दामा भएको सम्मेलनमा भाग लिएका थिए । “हामीले यी वार्ताहरू जारी राख्नु […]

सम्बन्धित सामग्री

राष्ट्रसङ्घ प्रमुखले भने- युक्रेनमा तत्काल शान्ति वार्ता असम्भव

गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् ।

'युक्रेनमा तत्काल शान्ति वार्ता असम्भव’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् ।

युक्रेनमा तत्काल शान्ति वार्ता असम्भवः महासचिव गुटेर्रेस

मड्रिड – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन्। संयुक्त राष्ट्रसंघका प्रमुखले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरू युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन्।’ भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव […]