रुसी अधिकारी भन्छन्– तेस्रो विश्व युद्ध सुरु भइसक्यो भनेर बुझ्ने बेला भयो !

मस्को । अहिले पश्चिम जगतका केही नेताले युक्रेन युद्धलाई लिएर आफ्नो इज्जत जोगाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के कस्ता कदम चाल्नेछन् भन्ने कल्पना गरिरहेका छन् । तर रुसका प्रभावशाली विधायक र प्रोपोगान्डाविद्हरूले पश्चिम जगतलाई चकनाचुर गर्न आवाज उठाउँदै त्यो नै रुसको एकमात्र अन्तिम लक्ष्य भएको दाबी गरेका छन् ।  रुसी सरकारी टेलिभिजन...