त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीका लागि प्रयोग हुँदै

फ्लाई दुबईको उडानबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका भारतीय नागरिक ३५ वर्षीय इर्साद अहमदको गतिविधि असामान्य देखियो । प्रहरीले गुप्त ढंगबाट उनलाई पछ्याइरह्यो । जब उनी आगमन कक्षमा प्रवेश गरे, उनको गतिविधि...

सम्बन्धित सामग्री

भेपमा सुन तस्करी : माओवादी संलग्नता देखाउने नै दोषी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई-सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा सघाउनेलाई नै सुन तस्करी चाँचबुझ आयोगले कारबाही सिफारिस गरेको छ।...

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।...

मुलुकको भन्सार र सुरक्षा प्रणाली गिज्याउने सुन तस्करको ‘टोखा फ्याक्ट्री’

१५ साउन, काठमाडौं । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा बरामद गरिएको १०० किलो तस्करीको सुन र यसको कनेक्सन पछ्याउँदै जाँदा राजस्व अनुसन्धान विभाग सुन तस्करीको एकपछि अर्को जालो पहिल्याउन सफल भएको छ । सुन समातिएको दुई सातामा अनुसन्धानको अन्तिम घेरानजिक पुगेको दाबी गरिरहेको विभाग शनिबार टोखामा तस्करको कारखाना नै भेटिएपछि भने झस्किएको छ […]

सुन तस्कर समूहले २ महिनामा २२ पटक भित्र्याएको थियो ‘ब्रेक शु’

३ साउन, काठमाडौं । बुधबार राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गर्यो । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको छ । करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको सुन रेडी ट्रेड प्राइभेट लिमिटेडले […]

सुन तस्करीमा नयाँ प्रयोग : कार्टुनमै सुन लेपन

प्रहरीले केही दिनअघि मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको भारतीय नागरिकको साथबाट थप सुन बरामद भएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार कार्तिक ८ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कासिमले ल्याएको कार्टुनबाट थप ४२९.८२० ग्राम सुन फेला परेको हो ।निजले कार्टुनमै सुनको लेप गरेर ल्याएको पाइएको हो । निजको साथबाट यसअघि मलद्वारमा टेपले बेरिएको सेतो रंगको प्लाष्टिक भित्र ३३१ ग

३३ किलो सुन तस्करीमा जोडीएका उप्रेती पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन्। मंगलबार साढे ३ बजे दुबईबाट एयर अरेबियाको फ्लाइटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...

देखाएरै ल्याउन मिल्ने सुन लुकाएर ल्याएपछि...

सरकारलाई राजस्व तिरेर दुई सय ग्रामसम्म सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन पाइन्छ। त्यस्तै, शरीरमा लगाइएका ५० ग्राम बराबरको सुनका गहनाको राजस्व तिर्नु पर्दैन। तर बुधबार एक व्यक्तिले देखाएर...

त्रिभुवन विमानस्थलबाट बिहीबार पनि ९ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व […]

विमानस्थलबाट बुधबार १५ किलो ‘झिटिगुन्टा’ सुन बरामद

१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बुधबार पनि १५ किलो १६ ग्राम सुन बरामद गरेको छ । झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको तेस्रो दिन ३२६ यात्रुबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सुन ल्याउने यात्रुहरु मलेसिया, दुबई र कतारहुँदै नेपाल आएका […]

भरियाका माध्यमबाट सुन तस्करी

तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । यो समाचार आजको नागरिक दैन