गंगालाल अस्पतालको निर्देशक डा अधिकारीको कार्यकाल सकियो, को होला नयाँ निर्देशक?

सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल आजबाट सकिएको छ। डा अधिकारीलाई चार वर्षअघि पुस ७ गते सोमबारको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

सम्बन्धित सामग्री

गंगालाल हृदय केन्द्रका निर्देशक डा.अधिकारीको कार्यकाल सकियो, अब मल्ल कि मास्के?

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ। चार वर्षअघि पुस सातगते गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका डा अधिकारीको कार्यकाल शुक्रबारबाट सकिएको हो। उनको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशको नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले शुक्रबार नै गंगालालमा नयाँ निर्देशकको नियुक्तिको प्रक्रिया अगाडि बढाएका हुन्।&n

आयल निगमका कार्यकारी निर्देशक थानीको राजीनामा स्वीकृत

काठमाडौँ : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको राजीनामा स्वीकृत भएको छ।थानीले हिजो (मंगलवार) बुझाएको राजीनामा आज स्वीकृत गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए। स्वीकृत राजीनामा भोलि दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकका लागि जानकारीसमेत पठाइएको मन्त्री रिजालले थाहाखबरलाई बताए।३ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका थानीले २१ महिनामात्र काम गरेर कार्यकाल सकिनभन्दा १५ महिनाअघि नै आजदेखि लागू हुने गरी राजीनामा दिएका थिए।

संसद्को आधा कार्यकाल भाडाकै घरमा बित्ने

काठमाडौं : संघीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएसँगै अबको सदन पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन हुने भएको छ।गोरखापत्र दैनिकमा नारायण काफ्ले समाचार लेख्छन्, संसद् भवन २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो। भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने भएको हो। मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी म

एकै व्यक्ति लगातार दुई कार्यकाल भन्दा बढी बीमा कम्पनीको सञ्चालक बन्न नपाउने

२० चैत, काठमाडौं । बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ । बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संशागत सुशासन बलियो बनाउन निर्देशिकामा संशोधन गरिएको बताए । यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शीता हुने उनको […]

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । निगमको कार्यकारी निर्देशक हुन निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन, पाँच हजार आवेदन शुल्क

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए […] The post आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन, पाँच हजार आवेदन शुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा

पुस २३, काठमाडौं । नेपाल आयल निगम शुक्रवारदेखि ने प्रमुख विहीन भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । उनले सामाजिक सञ्जालमार्फत तीनवर्षे कार्यकाललाई बिट मारेको बताएका छन् । तत्कालिन सरकारले २०७५ पुस २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनी कार्यकारी निर्देशक नियुक्त गरेको थियो । ‘पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरी ठानी ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिइरहें,’ उनले भनेका छन्, ‘समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुनदृष्टि र अभीष्ट बनाउँदै तीन वर्षको कार्यकाल बिट मारेको छु । इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीतामीठा अनुभूतिसहित उपभोक्ता र निगमको वृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकें या सकिनँ, यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु ।’ गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी पद खाली हुनै लाग्दा  उनलाई पुनर्नियुक्ति नगरेका कारण उक्त पद रिक्त भएको हो। उनी यसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । सरकारले अव निगमको उक्त पदमा नयाँ नियुक्ती गर्ने छ ।

दोस्रो कार्यकाल जीवनकै ठूलो चुनौती: घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर दोस्रो कार्यकाल सम्हालेको बताएका छन् । घिसिङले करिब ११ महिनापछि पुनः प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा बुधबार कार्यभार सम्हालेका हुन् । घिसिङद्वारा पदबहाली कार्यभार सम्हाल्दै घिसिङले भने, ‘दोस्रो कार्यकाल ठूलो चुनौतीका रूपमा स्वीकारेर आएको छु, योभन्दा ठूलो चुनौती व्यक्तिगत […] The post दोस्रो कार्यकाल जीवनकै ठूलो चुनौती: घिसिङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्राधिकरणमा दोस्रो कार्यकाल मेरो जीवनको सबैभन्दा ठूलो चुनौती होः कुलमान घिसिङ

काठमाडौँ– नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको बताएका छन्। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि उनको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्। उनले भने, ‘विद्युत प्राधिकरणमा मेरो दोस्रो कार्यकाल सुरु भएको छ। मेरा लागि यो जीवनकै ठूलो चुनौती हो। यो ठूलो चुनौतीलाई स्वीकार […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई बनाउने सरकारको निर्णय

नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को  माघ २६ गते  बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।झन्डै ३ दशक अनुभव भएका  श